स्वास्थ्यवद्र्धक भनिएका खानेकुरा कति स्वस्थ ?
- माघ २०, २०८१
- अरुणा उप्रेती
हामीमध्ये कतिले प्याकेटमा पाइने ‘ब्रेकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दूधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने पोषक–पूरक आदि छनोट गर्छौँ । भिटामिन, क्याल्सियम र प्रोटिन थपिएको भनी प्याकेटमा लेखिएकै आधारमा हामी...