उफ्, घुँडा दुखाइ !
- कार्तिक ७, २०८१
- अरुणा उप्रेती
दुई वर्षअघि मेरो घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो, अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर,...
दुई वर्षअघि मेरो घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो, अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर,...
समयमै पहिचान नहुँदा गुम्न सक्छ दृष्टि मायोपिया एक प्रकारको दृष्टिदोषको समस्या हो । दृष्टिदोषको समस्या चस्मा लगाउनुपर्ने अवस्था हो । विभिन्न प्रकारका दृष्टिदोषमध्ये मायोपिया एक प्रकारको समस्या हो । यस्तो समस्यामा नजिकैको...
तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाइका परिकार...
ठुलो आन्ध्राको क्यान्सर के हो ? सामान्यतया ठुलो आन्ध्राको क्यान्सर उमेर ढल्कदै जाँदा हुन्छ भन्ने आम बुझाइ छ । तर, हिजोआज कम उमेरमा नै ठुलो आन्ध्राको क्यान्सर देखापर्ने गरेको छ ।...
काठमाडौँ । बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा÷बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो...
के हो मानसिक स्वास्थ्य ? मानसिक स्वास्थ्य भन्नाले मानिसको भावनात्मक र सामाजिक तन्दुरुस्तीलाई बुझिन्छ, जसले हामीलाई कसरी सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने, दैनिक कार्य कसरी गर्ने, कुनै समस्या...
काठमाडौँ । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्यरूपमा नै भ¥याङ ओर्लँदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका...
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल स्वास्थ्य बीमा सेवा प्रदान गर्ने अस्पतालहरूमध्ये देशमा सातौँ स्थानमा रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका अनुसार पहिलो भरतपुर...