हाडजोर्नी तथा नशा रोग तथा आँखा रोगसम्बन्धी स्वास्थ्य शिविर
- भाद्र २३, २०८१
भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिका २ नं. वडा कार्यालय ब्यासी, भक्तपुरको आयोजनामा हाडजोर्नी तथा नशा र आँखा रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख...