कोभिड खोपमा असमानता
- फाल्गुन ७, २०७७
न्यु योर्क, १८ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका प्रमुखले कोभिड–१९ खोपको वितरण ‘निकै असमान र अन्यायपूर्ण’ भएको भन्दै तीखो आलोचना गरेका छन् । उनले संसारमा उत्पादन भएको कुल खोपमध्ये...
न्यु योर्क, १८ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका प्रमुखले कोभिड–१९ खोपको वितरण ‘निकै असमान र अन्यायपूर्ण’ भएको भन्दै तीखो आलोचना गरेका छन् । उनले संसारमा उत्पादन भएको कुल खोपमध्ये...
काठमाडौँ, ५ फागुन । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि...
भक्तपुर, ४ फागुन । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फूड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन...
नयाँ दिल्ली, ४ फागुन । भारतमा कोरोना भाइरसको महामारी फैलिन थाल्दा धेरै मानिस ‘संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको देश’ को कमजोर स्वास्थ्य प्रणालीले महामारीको बोझ नथाम्ने हो कि भनी चिन्ता...
परिचय श्वासनली तथा फोक्सोमा समस्या उत्पन्न गरी श्वासप्रश्वासमा अवरोध पैदा गर्ने प्रमुख रोगहरूमध्ये दीर्घ दमखोकी एक हो । यस रोगको बारेमा बिरामी, बिरामीको परिवार तथा समुदायका व्यक्तिहरूले थाहा पाउन जरुरी...
सोल, १५ फेब्रुअरी (सिन्ह्वा) । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरू पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरूले यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको...
सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक...
काठमाडौँ, २९ माघ । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले फागुन २...