बङ्गलादेश पुगेका नेपाली फूटबल खेलाडीलाई कोरोना
- कार्तिक २८, २०७७
काठमाडौँ, २७ कार्तिक । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फूटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणको क्रममा ती नेपाली...