“हामीले जनताको सेवा गर्ने हो, व्यापार होइन”
- जेष्ठ २६, २०७६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे पार्टीभित्र ‘कमरेड रोहित’ नामले चिनिन्छन् । २०४८ देखि २०७० सम्मको संसदीय राजनीतिका सक्रिय पात्र भए पनि उनको पार्टी कहिल्यै सत्तामा गएन । २०६२–६३ को...