शुभकामना सन्देश बाँडेर भ्रष्टाचार अन्त्य नहुने
- मंसिर २५, २०७७
संयुक्त राष्ट्रसङ्घीय महासभाले ३१ अक्टोबर २००३ मा डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो । त्यस समयदेखि विभिन्न देशमा विभिन्न नाराका साथ भ्रष्टाचारविरुद्धको दिवस मनाइँदै छ । नेपाल सरकारले भ्रष्टाचारविरुद्धको...