देशभक्तिपूर्ण सङ्घर्षका प्रतीक हो चि मिन्हको स्मरण आवश्यक
- जेष्ठ ४, २०८३
सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने कुशल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्रता अभियानका सफल योद्धा, देशभक्तिपूर्ण सङ्घर्षका प्रतीक हो चि मिन्हको जन्म १९ मई १८९० मा भएको थियो । एउटा गरिब किसान र...