विखण्डनकारी शक्तिविरुद्ध नेमकिपा सङ्घर्षरत
- आश्विन १८, २०७७
नेपाल मजदुर किसान पार्टीले देशी–विदेशी विखण्डनकारी शक्तिविरूद्ध देशको स्वाधीनता र अखण्डताको निम्ति स्थापनाकालदेखि नै सङ्घर्ष गर्दै आएको यथार्थ हो । समाजवादी गणतन्त्र कामदार वर्गको प्रजातन्त्र हो भन्ने मान्यताका साथ नेमकिपाले...