कतै अग्लो होटल, कतै प्रदूषित टेक्सटायलबाट सांस्कृतिक क्षेत्रलाई चुनौती
- आश्विन ११, २०७७
सरकार नै ऐन–नियम तोड्नेको संरक्षक भएपछि जनतालाई कति पीडा हुन्छ भन्ने ताजा घटना शङ्कर ग्रुपको काठमाडौँ थःबहीमा बनिरहेको जगदम्बा हस्पिटालिटी (होटल) हो । यही ग्रुपको जगदम्बा १६ एमएमको टीमएटी बार...