दमन, तोडफोड, आगजनी, भ्रष्टाचारको प्रतिवेदन कहिले कार्यान्वयन हुने ?
- श्रावण २६, २०८३
जनताका आन्दोलनलाई दबाउनेविरुद्ध नेका, एमाले, तत्कालीन माओवादी, राप्रपा नेतृत्वको सरकारमा बनेका आयोगहरूको प्रतिवेदन कार्यान्वयन भएन । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनमा निर्दलीय पञ्चायती सरकारले दमन ग¥यो । सो आन्दोलनमा ४५...