विरामलाई नदोहो¥याऔँ भविष्य उज्यालो छ
- श्रावण ४, २०८३
नेपालको शिक्षा व्यवस्था र त्यसको असरबाट देशको चौतर्फी बर्बादीको जिम्मेवार को को हुन् ? केही वर्षसम्म राणा शाही र पञ्चायती व्यवस्थालाई दोष दिइयो । प्रजातन्त्र पुनःस्थापना र गणतन्त्रपछि नेपालको...
नेपालको शिक्षा व्यवस्था र त्यसको असरबाट देशको चौतर्फी बर्बादीको जिम्मेवार को को हुन् ? केही वर्षसम्म राणा शाही र पञ्चायती व्यवस्थालाई दोष दिइयो । प्रजातन्त्र पुनःस्थापना र गणतन्त्रपछि नेपालको...
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को बैठक दक्षिण कोरियाको बुसानमा ४८ औँ बैठक जारी छ । उक्त बैठकले विश्व सम्पदा स्थलको सूची बढाउन सक्ने, खतराको...
नेतृत्वको होडबाजी र भागबन्डाको कारण प्रदेश सरकार छिनछिनमा परिवर्तन भइरहेको हो । प्रदेश सरकारको नेतृत्व आलोपालो नहुँदा, बजेट निर्माणमा सरकारमा सहभागी दलसँग परामर्श नहुँदा या बजेट निर्माणमा सरकारमा सहभागी...
सरकारको अव्यवहारिक र अदूरदर्शी निर्णयले जनतामा असन्तोष बढ्दै गएको छ । सरकारले लोकप्रियताको निम्ति अलोकप्रिय निर्णय गरेकोले जनतामा असन्तोष र आक्रोश बढ्दै गएको हो । सरकारले चालेको कदम प्रचारात्मक...
देउवा सरकारले २०५७ साउन २ गते कमैया मुक्त घोषणा गरेको थियो । कमैया मुक्त घोषणा गर्नुअघि सरकारले कमैयाहरूलाई जोत्दै आएको जग्गामा मोही कायम गर्नुपथ्र्यो । वर्षौँदेखि जोत्दै आएको जग्गामा...
बालेनको नेतृत्वमा बनेको रास्वपाको सरकारप्रति प्रतिपक्ष दल, नागरिक समाज, युवा, विद्यार्थी, मिटरब्याज पीडित, सुकुमवासी, उखु कृषक, अस्थायी तथा करार कर्मचारी, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी मात्र होइन, सत्तारुढ दलका नेता, सांसद...
सरकारले हचुवा ढङ्गले गरेका विभिन्न अदूरदर्शी निर्णयहरूमध्ये सरकारी विज्ञापनमा निजी मिडियामाथिको रोक पनि हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन र सूचनाहरू गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता...
कुनै पनि राजनीतिक दललाई चिन्ने र बुझ्ने आधार त्यस दलको सिद्धान्त र विचार हो । दलको सिद्धान्त र विचारलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लागेको छ कि छैन, त्यो अर्को महत्वपूर्ण...