सरकार संवेदनहीन भए संसद्मा प्रतिपक्ष के गर्दै छ त ?
- आश्विन १, २०८३
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घुसपैठ भएको भनी देशभरि तोडफोड, लुटपाट र आगजनी गरियो । प्रदर्शनमा को कसरी घुसपैठ भएको आयोजक र सरकार दुवैले...
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घुसपैठ भएको भनी देशभरि तोडफोड, लुटपाट र आगजनी गरियो । प्रदर्शनमा को कसरी घुसपैठ भएको आयोजक र सरकार दुवैले...
अमेरिकी सरकारले ल्याटिन अमेरिकी देशहरू, अफ्रिकी देशहरू, पूर्वी युरोपेली देशहरू र सोभियत सङ्घमा पनि गैरसरकारी संस्थाहरूमार्फत डलर खर्च गरी आफ्ना समर्थकहरू तयार गरी ती देशका सरकारविरूद्ध प्रदर्शन गराई अपदस्थ...
संरा अमेरिकी खोज पत्रकार किट क्लारेनवर्गले त्यहाँको सञ्चारमाध्यम ‘द ग्रेजोन’ मा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआइएले ल्भ्म्,ऋभ्एएक्,क्ष्च्क्ष्, ल्म्क्ष् मार्फत नेपालमा ३ अर्ब डलरभन्दा बढी खर्च गरी रास्वपा र तिनका...
भक्तपुर नगर देशको सबभन्दा सानो भौगोलिक क्षेत्रफल २.६६ वर्ग माइल (६.८८ वर्ग किमि) र ८०,००० नेवार समुदायको बाहुल्यता भएको एक प्राचीन सहर भएकै कारण नगरपालिका र जनता पुराना कला...
गत वर्षको भदौ २३ र २४ गतेको जेनजी उपद्रवमा ७७ जनाको मृत्यु, २,४२९ घाइते र झन्डै एक खर्बको क्षति भयो । सो उपद्रवमा देशभरिझैँ आगजनी पनि गरियो । जेनजी...
ब्रिक्सको १८ औँ शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भदौ २७ र २८ गते सम्पन्न भयो । सन् २००६ मा संरा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घीय महासभाको सिलसिलामा ब्राजिल,...
रास्वपाले निर्वाचनको बेला पैसा नहुनेलाई शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त गर्ने दाबी गरेको थियो । रास्वपाको सरकार बनेको दुई सय दिन पुग्यो । तर, रास्वपा सरकारले आफ्नो बाचा पूरा...
रास्वपा सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले खाना पकाउने ग्यास अभाव हुनुमा ग्यास उद्योग र मन्त्रालयका कर्मचारीहरूको मिलेमतो भएको भदौ २४ गते बोलेपछि रास्वपाले मन्त्री यादवलाई भदौ...