तीन अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता
- असार ११, २०७६
कजाखस्तान, १० असार (एएफपी) : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको...