मनमोहक घान्दु्रक
- फाल्गुन ११, २०७५
सुस्मा बाटा नेपालको मध्यतिरको उत्तरी भेगमा गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित घान्दु्रक एक पर्यटकीय क्षेत्र हो । पैदल यात्राको लागि अति उपयुक्त मानिने घान्दु्रक गाउँ प्राकृतिक रुपले सौन्दर्यपूर्ण छ । पोखराबाट...
सुस्मा बाटा नेपालको मध्यतिरको उत्तरी भेगमा गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित घान्दु्रक एक पर्यटकीय क्षेत्र हो । पैदल यात्राको लागि अति उपयुक्त मानिने घान्दु्रक गाउँ प्राकृतिक रुपले सौन्दर्यपूर्ण छ । पोखराबाट...
काठमाडाँै, ७ फागुन । काठमाडौँ टोखा नगरपालिकामा हरेक वर्ष फागुन ७ गते हुँदै आएको जनसाहित्य सम्मेलनको बा¥हौं सृङ्खलाको मङ्गलबार नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन...
चितवन, १० माघ (रासस) : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार...
विश्व सम्पदा जोगाउने हाम्रो रहर कला संस्कृतिले सुसंस्कृत हाम्रो सहर यो नगर भक्तपुर नेपालीको धरोहर धरोहर काठमाडौं उपत्यकाका मल्लकालीन तीन नगरहरु मध्ये एक ‘भक्तपुर नगर’ लामो एतिहासिक पृष्ठभूमि भएको...
– सुमन भारतीय अभिनेत्री एवम् लेखिका पाखी टायरवालाले जब आफूले जान्दै नजानेको भाषामा चलचित्र बनाएर फिचर फिल्म निर्देशनमा डेबु गर्ने निर्णय गरिन्, उनलाई थाहा थियो–यो कुनै सजिलो काम हुनेछैन ।...
विष्णुबहादुर मानन्धर प्राचीन समयदेखि नेपाली संस्कृतिमा धाँ बाजाको विशेष स्थान रहिआएको हामी पाउँछौं । यसको आकार प्रकारमा फरक भए तापनि उपयोगितामा भने कमी आएको देखिँदैन । नेपाली समाजमा धाँ बाजाको प्रचलन...
राँझा, २० पुस: नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको...
चितवन, १७ पुस । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन...