चितवन हात्ती महोत्सव ः आठ हात्ती दोस्रो चरणमा
- पुष १३, २०७५
भरतपुर, १३ पुस ः चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत आज आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणअन्तर्गत दुई...