भर्खरै :

ऐतिहासिक पचपन्न झ्याले दरबार सर्वसाधारणका लागि खुला

सोमबारदेखि खुला भएको भक्तपुरको ऐतिहासिक पचपन्न झ्याले दरबारभित्र अवलोकन गर्न भेला भएका विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारण । भक्तपुर नपाले साताको मङ्गलबार र शुक्रबार सर्वसाधारणको लागि सो दरबार खुला गर्ने निर्णय गरेको हो । दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु.२० र विद्यार्थी सहुलियत शुल्क रु. १० लाग्ने नपा स्रोतले जनाएको छ । सोमबार भक्तपुर नपाका उपमेयर रजनी जोशीले औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो । तस्वीरः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *