खरिपाटीमा घरदैलो तथा चुनावी सभा
- मंसिर १, २०७९
भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार खरिपाटीमा चुनावी सभा भयो । सभामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेमकिपाका उम्मेदवार...