सिद्धान्तहीन चुनावी गठबन्धन गलत : अध्यक्ष रोहित
- बैशाख १०, २०७९
मध्यपुर, ९ वैशाख । नेपाल प्राध्यापक समाज केन्द्रीय समितिले शुक्रबार अपराह्न समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे विचार गोष्ठीको आयोजना ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ...