जनकपुरको मिथिला अपसेट प्रेसमा छापा
- भाद्र २७, २०७४
महेन्द्रनगर (धनुषा), २७ भदौ । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपीमा...