पद र पैसाको लागि राजनीति गर्नेहरूले देश र जनताको हित गर्ने छैनन्
- कार्तिक २७, २०७९
दैलेख, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीको दुल्लु नगरपालिकाको वडा नं. १३ विनायक बजारमा शनिबार चुनावी जनसभा भयो । सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष...