मदन पुरस्कारका लागि सात कृति छनोटमा
- असार २५, २०७६
काठमाडौँ, २५ असार (रासस) : मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको...
काठमाडौँ, २५ असार (रासस) : मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको...
– प्रधान हरेक दिन काठमाडौँ उपत्यकामा १०–१५ वटा दैनिक पत्रिका छापिने अनुमान छ र वितरण पनि भइरहेकै छन् । यो असारमा पत्रिका बाँड्ने युवाहरू बारम्बार पानीमा फालेर जाने गर्छन् । चिया...
सरस्वती बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने चुनौती हरेक अभिभावकमा छ । आफ्ना केटाकेटी पढाइलेखाइमा एकसेएक होऊन् भन्ने चाहना हुन्छ अभिभावकमा तर भइदिन्छ उल्टो । साना बालबालिकामा समेत लागूपदार्थको दुव्र्यसनी देखिन थालेको...
न्हुछेरत्न बुद्धाचार्य “कालिदास भनेर कोकिल अरु काला भए तापनि कुज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि” – महाकवि लक्ष्मीप्रसाद देवकोटा महाकवि कालिदासको जीवनकालका विषयमा इतिहासकारहरूमा प्रशस्त मतभेद छ ।...
जमिला जनप्रकाशन गृहको नियमित प्रकाशन त्रैमासिक ‘युनिभर्सिटी’ पूर्णाङ्क ३३ पाठकको हातमा छ । समयसापेक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूलाई केन्द्रविन्दुमा राखी प्रकाशित हुने यस बुलेटिन यो पटक भेनेजुयला विशेषाङ्कको रूपमा प्रस्तुत...
– काशीराम शर्मा बाँके, २० असार (रासस) अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले...
डी. आर. क्रिष्टोफर कोलम्बस (Christopher Columbus) को जन्म सन् १४५१ मा जेनोआ नगरमा भएको थियो । जेनोआ इटालीको प्रमुख नगरहरूमध्ये एक थियो । समुद्री किनारमा अवस्थित यो नगरको बन्दरगाहमा...
– काशीराम शर्मा बाँके, १५ असार । असार आधा सकियो । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने...