नाटककार शशीको योगदानबारे चर्चा
- चैत्र १४, २०७५
काठमाडौँ, १३ चैत । नेपालभाषा तथा नेपाली भाषाको माध्यमबाट साहित्य सिर्जनामा योगदान गर्नुभएका व्यक्तित्व वासु शशीको ८३ औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वक्ताले शशी साहित्य क्षेत्रका स्वाभिमानी व्यक्ति...