केयूमा सात सङ्कायको मात्र ताला खुल्यो
- माघ १५, २०७६
काभ्रेपलाञ्चोक, १४ माघ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा...