एएफयूको भवन बनाउन त्रिविले रोक्यो
- असार १३, २०७६
चितवन, १३ असार (रासस) : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम...