नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिकामा बिहीबार भक्तपुरको च्याम्हासिंहमा बन्दै गरेको छाती पुनःस्थापना केन्द्रको प्रगतिबारे समीक्षा बैठक सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जापानी अन्तर्र्रािष्ट्रय चिकित्सा प्राविधिक संस्था जिम्टेफ (व्क्ष्ःत्भ्ँ) का प्रतिनिधि टोलीबीच सम्पन्न उक्त बैठकमा भवन निर्माण तथा कार्यक्रमका अन्य महत्वपूर्ण विषयहरूमा छलफल भयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य छोरीमैया सुजखू, उपभोक्ता समिति अध्यक्ष रत्नप्रसाद प्रजापति, साइट इन्जिनियर कृष्णसुन्दर सुवाल, जीमटेफ प्रोग्राम अफिसर सानेइ इसोजुमी, संयोजक लक्ष्मण शाही, सोलिड नेपालका डा. खेमबहादुर कार्कीलगायतको उपस्थिति थियो ।
Leave a Reply