विदेश जान चाहन्छन्, इञ्जिनीयरिङका उत्कृष्ट विद्यार्थी
- असार १७, २०७६
काठमाडौँ, १७ असार (रासस) : तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये...