देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको लागि हाम्रो आन्दोलन !!! उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मतदान !!! स्ववियु निर्वाचन २०८१ बारे अपिल
- भाद्र २७, २०८१
क्रान्तिकारी विद्यार्थी साथीहरू, स्ववियु निर्वाचनलाई भौतिक बल र धनको होडबाजी बनाउने शासक दलका विद्यार्थी सङ्गठनहरूको प्रवृत्तिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले स्ववियु निर्वाचनलाई वैचारिक सङ्घर्ष र घोषणापत्रको प्रतिस्पर्धाको रूपमा उपयोग...