पार्टीले अवलम्बन गरेको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’
- माघ ९, २०८१
कालीकोट, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी जिल्ला समिति कालीकोट जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।...