नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
रित्तिँदै गएका आँगन कुनै बेला गाउँका आँगनमा नातिनातिनाको हाँसो गुन्जिन्थ्यो । आज तिनै आँगनमा एउटा एक्लो मुढा छ, कोठाका ढोकामा ताल्चा झुन्डिएका छन् । बुढा आमाबुबा मोबाइलको सानो पर्दामा छोराछोरीको अनुहार...