‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’ पुस्तक पठनीय छ
- कार्तिक १४, २०८०
- रामरतन चौधरी
नेपाल क्रान्तिकारी युवा सङ्घले सन् १८२५ डिसेम्बर २६ मा रुसमा कुलीन खानदानी परिवारका युवा सैन्यहरूद्वारा गरिएको एउटा सैनिक विद्रोहको वास्तविकता उजागर गर्ने ‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’ नामक पुस्तक...