गरिबी निवारणको लक्ष्य : बताउनैपर्ने चीनको कथा
- आश्विन ६, २०८२
- रोवर्ट लरेन्स कुह्न (Robert Lawrence Kuhn)
जन–गणतन्त्र चीनको ७६ औँ वर्षगाँठ नजिकिएको समयमा भविष्यलाई मार्गदर्शन गर्ने विगतलाई सम्झना गर्नु उचित नै हुन्छ । चीनले निकै ठुल्ठुला उपलब्धि हासिल गरिसकेको छ तर चीनको सबभन्दा ठुलो लक्ष्य...