संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ५
- आश्विन २, २०८२
ख) प्रजातन्त्रको ब्रान्ड थोपर्ने संरा अमेरिकी कदमले मानवीय सङ्कट निम्त्याएको छ जबरजस्ती प्रजातन्त्रको ब्रान्ड निर्यात गर्ने संरा अमेरिकी कदमले संसारका धेरै देशमा मानवीय सङ्कट निम्त्याएको छ । अफगानिस्तानमा २०...