जनतासितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्वलाई सुदृढ पार्नु पर्दछ
- श्रावण ३०, २०८२
पार्टीले जनतासितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्व सुदृढ पार्नु नै एक नेतृत्वदायी राजनैतिक सङ्गठनको आफ्नो अभिभारा र कर्तव्य पूरा गर्नको लागि मूलभूत बाटो हो । मानिसमा केन्द्रित जुछे...