ख्वप अस्पतालमा आ.व. २०८१/८२ मा २ लाख ८८ हजारभन्दा बढी बिरामीको उपचार
- श्रावण १३, २०८२
- कृतिका
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । यो आ.व.मा २०८०/८१ को भन्दा...