स्वास्थ्य बीमा कार्यक्रम असफल हुने त होइन ?
- श्रावण ६, २०८२
स्वास्थ्य बीमा बोर्डले २०८२ साउन १ गतेदेखि स्वास्थ्य बीमाका बीमितहरूले प्रथम सेवाबिन्दुमा रहेका सरकारी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन पाउने व्यवस्था ग¥यो । यसअघि निजी सामुदायिक स्वास्थ्य संस्थाहरूलाई दिइरहेको...