शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न ख्वप विश्वविद्यालय आवश्यक
- असार १७, २०८२
- श्रीराम श्रेष्ठ
हरेक व्यक्तिमा ज्ञान, सीप, मूल्य, संस्कार र चेतनाको विकास गर्ने प्रक्रिया शिक्षा हो । शिक्षाले मानिसलाई सही र गलतको छुट्याउन सक्ने गुणी र विवेकी बनाउँछ । यसले सोच्ने, बुझ्ने...