कम्युनिस्टहरू समाजवादी सिद्धान्त र विचारमा जोड दिन्छन्
- असार १२, २०८२
- गौरव प्रधान
समाजवादी व्यवस्था ल्याउन मात्र होइन समाजवादी व्यवस्था कायम गर्न पनि मूलतः सिद्धान्त र विचारलाई नै जोड दिइएको हुन्छ । समाजवादी आन्दोलन अघि बढाउनुको अर्थ समाजवादी सिद्धान्त र विचार जनतामाझ...