नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको इतिहास
- असार १०, २०८२
- कञ्चन
निश्चय पनि विद्यार्थी क्रान्तिको मूल आधार शक्ति होइन† विद्यार्थी क्रान्तिको सहयात्री हो । विद्यार्थी समाजको एक चेतनाको दियो हो । विश्वको कुनै पनि मुक्ति आन्दोलन र जनआन्दोलनमा विद्यार्थीको भूमिका...