इराकपछि इरान इतिहासले फेरि प्रश्न उठायो
- असार ४, २०८२
- राजन
इराक युद्ध धेरैले अझै बिर्सेका छैनन् होला । अमेरिकालगायत पश्चिमी मुलुकले रासायनिक हतियारको नाउँमा सद्दाम हुसेनलाई सत्ताबाट हटाए, लाखौँ निर्दोष मारे, तर अन्त्यमा त्यो सब झूटको कथा भएको प्रमाणित...