जातिसंहारबिच घर धपाइँदाको अनुभव
- जेष्ठ २८, २०८२
- जोनाथन उर्मेनेता
प्यालेस्टिनी जनताको सङ्घर्षले प्रेरित भएँ । मन समानुभूतिले ओतप्रोत भयो । इजरायली अत्याचारले आक्रोशित भएँ । अनि झन्डै दुई वर्षको यो औपनिवेशिक होलोकस्ट (फासिवादी अत्याचार) बिच म प्यालेस्टिन फर्केँ...