जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप — २७
- असार १, २०८३
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हवलदार निरज कुमार सिंह : २०८२ भदौ २४ गतेका दिन अन्दाजी १० बजेको समयबाट नारायणगोपाल चोक र धुम्बाराही चोकतर्फ तथा चुनदेवी जाने गल्ली सडकबाट...