अमेरिकी साम्राज्यवाद अझै साम्राज्यवादको नाइके
- बैशाख २१, २०८२
- गौरव प्रधान
अमेरिकी साम्राज्यवादले अझै साम्राज्यवादको नाइकेको भूमिका निर्वाह गर्दै छ । उसको आक्रमणकारी चरित्रमा अलिकति पनि हेरफेर भएको छैन । जब जब साम्राज्यवादीहरू अप्ठ्यारो स्थितिमा पर्छन् तब तब प्रजातन्त्र, सुरक्षा...