भारत अमेरिकाको पिछलग्गू भएकै हो ?
- कार्तिक १७, २०७७
- राजन
अमेरिकी चुनाव नजिकिँदा भारतीय मूलका मतदातालाई प्रभाव पार्न भारतसँग नजिक भएको देखाउने अमेरिकी नेताहरूको चलनजस्तै भएको छ । खासमा भारतीय–अमेरिकी मतदाता लगभग १२ लाख रहेको अनुमान छ । यी मतदाताहरूलाई आफ्नो...