ट्रम्पमाथि विश्वास गुमाउन थालेका हुन् अमेरिकीले ?
- पुष ६, २०८२
- डा. मुक्तेदार खान
नोभेम्बर महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि कठिन साबित भएको छ । राजनीतिक, कानुनी र कूटनीतिक धक्काको शृङ्खलाले उनको सत्तामा पकड तनावपूर्ण रहेको सङ्केत गर्छ । नोभेम्बर ४ मा...