४५ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई फर्केर हेर्दा
- कार्तिक १६, २०८२
- राजन जति, सचिव, आयोजक समिति
‘जनता म्वासा भाषा म्वाइ’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ प्रत्येक वर्ष नेपाल संवत् कौलाथ्व द्वादशी र त्रयोदशीका दिन भक्तपुरको विभिन्न ठाउँमा नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम...