आक्रमण र हस्तक्षेपको विरोध गर्नु सञ्चारकर्मीको धर्म
- पुष १९, २०८२
देश विदेशका विभिन्न खबर, घटना थाहा पाउने एक भरपर्दाे माध्यम सञ्चार क्षेत्र नै हो । कहीँ कतै घटेका, भएका नयाँ खबर सञ्चारको विभिन्न क्षेत्रबाट हामी तुरुन्तै थाहा पाउँछौँ ।...
देश विदेशका विभिन्न खबर, घटना थाहा पाउने एक भरपर्दाे माध्यम सञ्चार क्षेत्र नै हो । कहीँ कतै घटेका, भएका नयाँ खबर सञ्चारको विभिन्न क्षेत्रबाट हामी तुरुन्तै थाहा पाउँछौँ ।...
आजको विश्वमा ‘नवउपनिवेशवाद’ र ‘उदारवाद’ शब्दको व्यापक चर्चा–परिचर्चा भइरहेको छ । कुनै देशको अर्थतन्त्रलाई नियन्त्रणमा लिई अर्को राज्यलाई आफ्नो प्रभुत्वमा पार्नु नवउपनिवेशवाद हो । सरकार व्यापारी होइन, सबै सार्वजनिक...
केही समयअघि हामीले माओ त्सेतुङ विचारधाराबारे लेखिएका माओ त्सेतुङका केही लिखतहरू अध्ययन ग¥यौँ र थुप्रै कुरा पनि सिक्यौँ । माओ त्सेतुङ विचारधारा र सत्यको सिद्धान्तको प्रश्नबारे हालैका अध्ययनमा यी...
नेपालमा सङ्घीयता : २०६२/६३ को आन्दोलनमा सङ्घीयताको माग उठेको थिएन । आन्दोलनको सफलतापछि निर्मित अन्तरिम संविधान २०६३ माघ १ गतेबाट लागू भयो । अन्तरिम संविधान जारीपछि त्यसको विरोधमा सङ्घीयताको...
‘लेनिनवादका आधारहरू’ विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरू स्तालिनको चर्चित कृति हो । यो सन् १९२४ मा प्रकाशित भएको थियो । यस कृतिमा लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवादको...
नेपाली राजनीतिको रङ्गमञ्चमा राजनीतिक दलहरू यस्ता सक्रिय पात्र हुन्, जसको जाल गाउँका चौतारीदेखि सिंहदरबारका कोठाकोठासम्म माकुराको जालो झैँ जेलिएको छ । बाहिरबाट हेर्दा दलहरूभित्र हुने नियमित बैठक, अधिवेशन र...
नेतृत्वबाट अध्यक्ष माओको निकालाबाट क्रान्तिलाई धेरै नोक्सानी ‘घेराबन्दी गर्ने र दमन गर्ने’ तेस्रो अभियानलाई चकनाचुर गरिसकेपछि १९३१ को सेप्टेम्बर १८ को घटना घट्यो । (१९३१ सेप्टेम्बर १८ को दिन जापानी...
विश्व सर्वहारा वर्गका महान् गुरु माओ त्से–तुङ एक दार्शनिक पनि हुनुहुन्थ्यो । उहाँले अनेक दार्शनिक रचना लेख्नुभएको छ । “अन्तरविरोधबारे” नामक दार्शनिक निबन्ध उहाँले सन् १९३७ को अगस्त महिनामा...