देशले युवा नेतृत्व खोजेको हो कि विचारले सुसज्जित, परिपक्व र देशभक्त नेतृत्व ?
- पुष १४, २०८२
- विवेक
उमेरले युवा होइन देशको लागि अनुभवी, योग्य र देशभक्त नेता अहिलेको आवश्यकता हो । अहिले युवा युवा भनेर चिच्याउने अपरिपक्व युवाहरूले समयमै यसबारे सोच्नु जरुरी छ । देशको अस्तित्व...