जोसेफ विसारियोनोभिच स्तालिनको जीवनी – ५
- पुष १०, २०८२
- हरिबहादुर श्रेष्ठ
सन्दर्भ : जे.भी. स्तालिन जन्म दिवस (डिसेम्बर २१) क्रान्तिको बेला शोषकवर्गको जफत गरिएको कलकारखाना, जग्गा–जमिन, यातायात र व्यापारका साधन र बैङ्कको नाफाबाट पुँजी जम्मा गरियो । किसानहरूको करबाट उठ्ने...