४६ औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचारार्थ सुकुन्दा ¥याली
- कार्तिक ६, २०८३
भक्तपुर, ५ कार्तिक । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ नेपाल संवत् ११०० देखि सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको ४६ औँ शृङ्खला...